Chandrama Jhai Muhar Timro

चन्द्रमाझैँ मुहार तिम्रो, झनै मीठो तिम्रो बोली

किन-किन भरूँ लाग्यो रित्तिएको मनको झोली
चन्द्रमाझैँ मुहार तिम्रो, झनै मीठो तिम्रो बोली

अन्धकार रातमा पनि जून आफै पोखिएझैँ लाग्यो

कता-कता आँखाभित्र खुसी आज भरिएझैँ लाग्यो
खुसी आज भरिएझैँ लाग्यो

आँखा हाम्रो भेट हुँदा सर्माएको उनको बोली

किन-किन नाचूँ लाग्यो हराएको खुसी खोजी
चन्द्रमाझैँ मुहार तिम्रो, झनै मीठो तिम्रो बोली

एक्लै हुँदा रुन्थेँ सधैँ, एक्लै हुन्छु जस्तो लाग्थ्यो

कहिलेकाहीँ बरालिएर पिऊँ-पिऊँ जस्तो लाग्थ्यो
पिऊँ-पिऊँ जस्तो लाग्थ्यो

तर आज मेरो लागि अमृत भयो उनको बोली
तर आज मेरो लागि अमृत भयो उनको बोली
किन-किन खेलूँ लाग्यो खुसीहरूको आज होली
चन्द्रमाझैँ मुहार तिम्रो, झनै मीठो तिम्रो बोली

झनै मीठो तिम्रो बोली
आ-हा, हा-हा-हा-हा, हा, हा
Mmm-hmm

Credits
Lyrics powered by www.musixmatch.com

Link