1000 Bhawana

न्यानो, छ तिम्रै नजिक हुदा
जाडो, छ नहुदा
अध्यारो, तिमी आए देखि उज्यालो
मेरो जीवनमा
लाटो, बोल्न सक्दिन म तिम्रो अघि हुदा
अलमल, मन भयो एकदमै पागल
तिम्रो मायामा

सोचमा डुब्दै छु, काम कुरा छाडेर
तिम्ले देका भावना
एक,दुइ म गन्दै छु
छुट्टाउन मैले सक्किन
यी हजारौं भावना

डर, लाग्छ मलाई केको भर, यो मायामा
साथ, देऊ मलाई तिम्रो हात
यो निर्दय संसारमा

सोचमा डुब्दै छु, काम कुरा छाडेर
तिम्ले देका भावना
एक,दुइ म गन्दै छु
छुट्टाउन मैले सक्किन
यी हजारौं भावना

एक, दुइ म गन्दै छु
छुट्टाउन मैले सक्किन
यी हजारौं भावना
महसुस गराउन खोज्छु म तिमीलाई पनि
यी हजारौं भावना



Credits
Writer(s): Salil Maharjan
Lyrics powered by www.musixmatch.com

Link