Aakash Aaja Roirahechha

आ, आ-हा, आ-हा, आ-हा-हा
आ, आ-हा-हा, आ-हा-हा, आ-हा, hmm

आकाश आज रोइरहेछ
तिमीलाई सम्झेर हो कि?
यो दिन पनि नरमाइलो लाग्छ
किनकि तिमी छैनौ नि

म एक्लै, एक्लै, एक्लै नै छु
तिमी जहाँ छौ, त्यहाँ खुशी रहो

आ, आ-हा, आ-हा, आ-हा-हा
आ, आ-हा-हा, आ-हा-हा, आ-हा, hmm

बतास सुस्त चलिरहेछ
तिमी नभएर हो कि?
सृष्टि सारा उजाड लाग्छ आज
लौन, यो के भो नि?

म एक्लै, एक्लै, एक्लै नै छु
तिमी जहाँ छौ, त्यहाँ खुशी रहो

आ, आ-हा, आ-हा, आ-हा-हा
आ, आ-हा-हा, आ-हा-हा, आ-हा, hmm

म एक्लै, एक्लै, एक्लै नै छु
तिमी जहाँ छौ, त्यहाँ खुशी रहो

आ, आ-हा, आ-हा, आ-हा-हा
आ, आ-हा-हा, आ-हा-हा, आ-हा, hmm

आकाश आज रोइरहेछ
तिमीलाई सम्झेर हो कि?
दिन पनि नरमाइलो छ
किनकि तिमी छैनौ नि
Hm-hm, hm-hm, hm-hm, hmm-hmm



Credits
Writer(s): Sugam Pokharel
Lyrics powered by www.musixmatch.com

Link