Soch

सोच, तेरो सोचमा छ खोट
मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोट, मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोटमा तेरो सोच

पाइला घिसार्दै छु
तेरो सोचले तान्दै छ
विश्वास फेरि गर्दै छु
पछारिदै जान्छ

ओसिएको मेरो शरीर
चिसो भएर
आफैँसँग घृणा लाग्छ
तैँले छोएर

सोच, तेरो सोचमा छ खोट
मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोट, मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोटमा तेरो सोच

सबै खेल सोचको
त्यहा तेरो सोचमा
मेरो पनि के कम छ र?
सोचाइ खोटमा

अन्धकारमा मलाई राखि
एक्लो देखेर
जिउँदै मरे जस्तो लाग्छ
तैँले छोएर

उज्यालो यो कोठामा
कति धेरै अँध्यारो
अनि यो घर पनि
छैन, छैन घर जस्तो

हे हे हे sss

सोच, तेरो सोचमा छ खोट
मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोट, मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोटमा तेरो सोच

सोचsss
हे हे हेss
हे हे हेss



Credits
Writer(s): Rachana Dahal
Lyrics powered by www.musixmatch.com

Link