Ghar Baar

(घरबारमा)
(दरबारमा)

हुर्केको छोरो हुँ म संस्कारमा
हुर्केको छोरो हुँ म संस्कारमा
तिम्ले स्वर्ग पाउँछ्यौ मेरो प्यारमा
तिम्ले स्वर्ग पाउँछ्यौ मेरो प्यारमा

बेकारमा हतारमा मन नपार दोधारमा

तिम्लाई टेन्सन हुन दिन्न घरबारमा (घरबारमा)
तिम्लाई टेन्सन हुन दिन्न घरबारमा (घरबारमा)

मेरो बाउ छन् नेपालको सरकारमा
मेरो बाउ छन् नेपालको सरकारमा
मेरो घरमा काम गर्ने नि हिँड्छन् कारमा
मेरो घरमा काम गर्ने नि हिँड्छन् कारमा

बेकारमा हतारमा मन नपार दोधारमा

बरु घरज्वाइँ भई बस मेरो दरबारमा (दरबारमा)
बरु घरज्वाइँ भई बस मेरो दरबारमा (दरबारमा)
उज्यालो पारिदिउँला औँसीको रातमा
उज्यालो पारिदिउँला औँसीको रातमा
यो ज्यानकै बाजी लाइदिउँला तिम्रो साथमा
सबकुरा हुन्छन् जायज love and war मा
घोटाला पो गर्छौ कि मायाको कारोबारमा

बेकारमा हतारमा मन नपार दोधारमा

बरु घरज्वाइँ भई बस मेरो दरबारमा (दरबारमा)
बरु घरज्वाइँ भई बस मेरो दरबारमा (दरबारमा)

तिमी राजा बनेर हक जमाऊ यो रानीमा
तिमी राजा बनेर हक जमाऊ यो रानीमा
पौडी खेलाइदिउँला मेरो बैँसको खानीमा
नाइँ, मलाई धोका खानु छैन बैँसको रहरमा
तिमीसँगै जुनी काट्नु छ मायाको त्यो सहरमा

बेकारमा हतारमा मन नपार दोधारमा

तिम्लाई टेन्सन हुन दिन्न घरबारमा (घरबारमा)
बरु घरज्वाइँ भई बस मेरो दरबारमा (दरबारमा)
तिम्लाई टेन्सन हुन दिन्न घरबारमा (घरबारमा)
बरु घरज्वाइँ भई बस मेरो दरबारमा (दरबारमा)



Credits
Writer(s): Sanotsh Sunar
Lyrics powered by www.musixmatch.com

Link