Yaadharu

केहि भन्नु छ
केहि भन्नु थियो

कुरा मनमा छ
सधैँ मनमै रह्यो

जिस्काउदै
फकाउदै भन न

के हुने छौ मेरो साथ
यो आकाश नझरौन्जेल सम्मै?

जब यी बतासहरू बिलाउदै जान्छ
तिमीलाई खोज्दै म आउला
मनमा थोरै आशा बोकि
हातमा फूल लिइ बसौंला
को कहाँ हुन्छ र
हावा सरि माया तिमी
समयले साथ नदिए पनि
यादहरू मै रमाउला

केहि भन्नु छ
केहि भन्नु थियो

नडराई भन न
आफ्नो मनको कुरो

हिजो जस्तै
लजाउदै सोधन

के समाउने छौ मेरो हात
यो शरिरले साथ नदिए सम्मै?

जब यी बतासहरू बिलाउदै जान्छन्
तिमीलाई खोज्दै म आउला
मनमा थोरै आशा बोकि
हातमा फूल लिइ बसौंला
को कहाँ हुन्छ र
हावा सरि माया तिमी
समयले साथ नदिए पनि
यादहरू मै रमाउला
यादहरू मै रमाउला

जब यी बतासहरू बिलाउदै जान्छन्
तिमीलाई खोज्दै म आउला
मनमा थोरै आशा बोकि
हातमा फूल लिइ बसौंला
को कहाँ हुन्छ र
हावा सरि माया तिमी
समयले साथ नदिए पनि
यादहरू मै रमाउला

यादहरू मै रमाउला
यादहरू मै रमाउला



Credits
Writer(s): Ankit Shrestha
Lyrics powered by www.musixmatch.com

Link