Anaginti Aatma

म कहाँ छु?
ताराहरू यहाँ देख्नै गाह्रो
जाडो महिना पनि कति साह्रो हो यहाँ
म कहाँ छु?
ई अनगिन्ति आत्माहरूको भिडमा म हराएँ कहाँ?

तर तिमी, तिमीलाई खै केको चिन्ता छ र?
तर तिमी, तिमी आफ्नै धुनमा रमाउने गर

म कहाँ छु?
पानीहरूमा पनि तिम्रै छायाँ
हेरी टोलाउँछु माया
आज म
म कहाँ छु?
ई रातो-हरियो बत्तिहरू
बिस्तारै धमिलो हुँदैछ यहाँ

तर तिमी, तिमीलाई खै केको चिन्ता छ र?
तर तिमी, तिमी आफ्नै धुनमा रमाउने गर
तर तिमी, तिमीलाई खै केको मत्लब छ र?
तर तिमी, अन्धकार संगै नाच्ने गर



Credits
Writer(s): Ankit Shrestha
Lyrics powered by www.musixmatch.com

Link