Timro Lagi

तिम्रो आँखाको गहिराइमा मलाई डुब्न देऊ न
तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देऊ न
कति राख्छौ मनका कुरा मनमै गुम्साई?
भन न, भन, केही त भन न, नतड्पाऊ मलाई

तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु

हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै शङ्कै छैन
बुझ मेरो भावनालाई, तिमीबिना मेरो भविष्य छैन
भो, भो, अब धेरै नसताऊ मलाई
राखिराखेको छु मनमा सजाई तिमीलाई
के पाउनु छ र? के गुमाउनु छ?
मरिलाने केही हैन दिई हेर मौका

तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु

तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु



Credits
Writer(s): Sareen Deoja
Lyrics powered by www.musixmatch.com

Link