Chhata Song

आँखा झिमी-झिमी
कता हिँड्यौ तिमी?
आँखा झिमी-झिमी (झिमी-झिमी-झिमी)
कता हिँड्यौ तिमी (तिमी, तिमी)?

कालो गाजल लपक्कै
जूनकीरी झैँ धपक्कै

छमछम, छमछम चुरा हातैमा
छाता बोकी लैजाऊ है, पानी पर्ला बाटैमा
छाता बोकी लैजाऊ है, पानी पर्ला बाटैमा

साथी सबै dating मा हो, आफू अझै setting मा
तिमी जस्ती पाए, यो जिन्दगी, हाय
चङ्गा जस्तै हुन्थ्यो, उडी बादल छुन्थ्यो
है-है-है, साथी सबै dating मा हो, आफू अझै setting मा
तिमी जस्ती पाए, यो जिन्दगी, हाय, हाय
चङ्गा जस्तै हुन्थ्यो, उडी बादल छुन्थ्यो (उडी बादल छुन्थ्यो)

छमछम, छमछम चुरा हातैमा
छाता बोकी लैजाऊ है, पानी पर्ला बाटैमा
छाता बोकी लैजाऊ है, पानी पर्ला बाटैमा

दूधैले नुहाउँछौ कि? परी नै पो हौ कि?
चन्द्रमा झैँ चक्क, गुराँस झैँ झक्क
लाली अनि गाजल, भएँ म त पागल
है-है-है, दूधैले नुहाउँछौ कि? परी नै पो हौ कि?
चन्द्रमा झैँ चक्क, गुराँस झैँ झक्क
लाली अनि गाजल, भएँ म त पागल (भएँ म त पागल)

छमछम, छमछम चुरा हातैमा
छाता बोकी लैजाऊ है, पानी पर्ला बाटैमा
छाता बोकी लैजाऊ है, पानी पर्ला बाटैमा



Credits
Writer(s): Bhupendra Pandeya
Lyrics powered by www.musixmatch.com

Link