Mareko Laas

मरेको लासभित्र मुटु किन चलथ्यो र?
मरेको लासभित्र मुटु किन चलथ्यो र?
विष फल्ने बिरुवामा, विष फल्ने बिरुवामा
माया किन फल्थ्यो र? माया किन फल्थ्यो र?
मरेको लासभित्र मुटु किन चलथ्यो र?

नाउबिनाको डुङ्गा थिएँ
सागरबिचमा रमेकै थिएँ
नाउबिनाको डुङ्गा थिएँ
सागरबिचमा रमेकै थिएँ
दुईचार दिनको रमझम पछि
दुईचार दिनको रमझम पछि
आज फेरि म एक्लै भएँ, म एक्लै भएँ

आकाशको जून धर्तीमा किन ओर्लनथ्यो र?

विष फल्ने बिरुवामा, विष फल्ने बिरुवामा
माया किन फल्थ्यो र? माया किन फल्थ्यो र?
मरेको लासभित्र मुटु किन चलथ्यो र?

पराई पनि आफ्ना हुन्छन्
तर आफ्नै पराई भयौ
पराई पनि आफ्ना हुन्छन्
तर आफ्नै पराई भयौ
छाडेर कहाँ गयौ, गयौ?
छाडेर कहाँ गयौ, गयौ?
मुटु पनि चुँडी लग्यौ, चुँडी लग्यौ

जूनको सामु तारा यहाँ किन चम्कनथ्यो र?

विष फल्ने बिरुवामा, विष फल्ने बिरुवामा
माया किन फल्थ्यो र? माया किन फल्थ्यो र?
मरेको लासभित्र मुटु किन चलथ्यो र?



Credits
Writer(s): Bhupendra Pandeya
Lyrics powered by www.musixmatch.com

Link