Fan Fani

गाउँको त्यो बाटो, म सोझोलाटो
तिम्रै पछीपछी छु लागेको
पर्ख न मेरी मनकी रानी
भन्ने कुरा छ हो जागेको

घरको काम गर्दिन्छु, तिम्रा लागि मोर्दिन्छु
खै त तिमी मुसुक्क हाँसेको?
जुनिभर बाँचौंम न, पिरती गाँसौंम न
फूल जस्तो जोवन कस्लाई साचेको?

छमछम नाच्दिन्छु, कम्मर भाच्दिन्छु
तिमी पनि नाच न मुस्कुरौदै सँगसँगै
रिसाएनी हाँस्दिन्छु, सुनचाँदी साच्दिन्छु
गाउँघरका ठिटा सबै पछी लगाई

ढकमक्क फूल फुल्यो घामको छयाँमा (छयाँमा, छयाँमा)
म टोलाई रहे, सानी, तिम्रै मायामा (तिम्रै माया)
ढकमक्क फूल फुल्यो घामको छयाँमा
म टोलाई रहे सानी तिम्रै मायामा, हे

किन, हो, किन? अधुरो लाग्छ
एक्लो यो जीवन तिमी बिना
सँगै बिताए सुन्दर हुन्थियो
बुझ्दैनौ तिमी, खै किन?

समुन्द्र तर्दिन्छू, तिम्रो लागि मर्दिन्छु
खै त तिमी मुसुक्क हाँसेको?
जुनिभर बाँचौंम न, पिरती गाँसौंम न
फूल जस्तो जोवन कस्लाई साचेको

छमछम नाच्दिन्छु, कम्मर भाच्दिन्चु
तिमी पनि नाच न मुस्कुरौदै सँगसँगै
रिसाएनी हाँस्दिन्छु, सुनचाँदी साच्दिन्छु
गाउँघरका ठिटा सबै पछी लगाई

ढकमक्क फूल फुल्यो घामको छयाँमा (छयाँमा, छयाँमा)
म टोलाई रहे, सानी, तिम्रै मायामा (तिम्रै माया)
ढकमक्क फूल फुल्यो घामको छयाँमा
म टोलाई रहे, सानी, तिम्रै मायामा

ढकमक्क फूल फुल्यो घामको छयाँमा
म टोलाई रहे, सानी, तिम्रै मायामा
ढकमक्क फूल फुल्यो घामको छयाँमा
म टोलाई रहे, सानी, तिम्रै मायामा
ढकमक्क फूल फुल्यो घामको छयाँमा
म टोलाई रहे, सानी, तिम्रै मायामा
ढकमक्क फूल फुल्यो घामको छयाँमा
म टोलाई रहे, सानी, तिम्रै मायामा



Credits
Writer(s): Anil Sinchuri, Ganesh Senchuri
Lyrics powered by www.musixmatch.com

Link