Ma Jharna Sanga Male

रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ
रेशम फिरिरी

रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ
रेशम फिरिरी

एक नाले बन्दुक, दुई नाले बन्दुक, मिर्गलाई ताकेको
मिर्गलाई मैले ताकेको होइन, मायालाई डाकेको

रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ
रेशम फिरिरी

दाइ, please एउटा गाइदिनू न तपाईँ पनि
खोइ, guitar दिनुस् त
ओइ, सुन् त, कस्तो मिठो है, कति मिठो
वाह! क्या मिठो

म झरनासँग झरझर
म खोलासँग कलकल
म झरनासँग झरझर
म खोलासँग कलकल

म पवनसँग उडेर
पुग्छु सपना चुम्न, चुम्न, चुम्न

म झरनासँग झरझर
म खोलासँग कलकल

Wow! क्या मिठो गाउनुहुँदो रहेछ
By the way, म विमल
म प्रेम
Hi, I'm प्रह्लाद, (प्रेम) nice to meet you



Credits
Writer(s): Krishna Hari Baral, Sambhujeet Baskota
Lyrics powered by www.musixmatch.com

Link