Mero Angalo (Kaaliko)

मेरो अंगालो खाली छ आइहाल
तिमी म सँग पिरती लाइहाल
हेई
मेरो अंगालो खाली छ आइहाल
तिमी म सँग पिरती लाइहाल
नत्र
रातो गाला चाउरीजाला
फेरी तिम्लाई कसले चाहला?
पर्लेउ फेला, जालिको सुन
मलाई माया लाग्छ तिमी कालीको ।
तिमी कालीको
मलाई माया लाग्छ तिमी
कालीको तिमी कालीको

मलाई तिम्रा आंखामा सजाईराख ।
मुटुको माझमा बसाईराख
हो मलाई तिम्रा आंखामा सजाईराख
मुटुको माझमा बसाईराख
मेरो साथ कहिले पनि छोडिनदिनु
चाहान्छु तिमीलाई अन्तै दिल जोडिनदिनु
बिश्वास गर नमानी डर भागी म देखि नजाउ पर
मेरो अंगालो खाली छ आइहाल ।
तिमी म संग पिरती लाइहाल
नत्र रातो गाला चाउरीजाला ।।
फेरि तिमीलाइ कसले चाहाला?
पर्लाउ फेला खोटिको सुन
मलाई माया लाग्छ तिमी
मोटीको तिमी मोटीको
मलाई माया लाग्छ तिमी
मोटीको तिमी मोटीको

मलाई तिम्रो साथमा रम्न देऊ,
कोमल तिम्रो वदनमा चुम्न देउ
हे मलाई तिम्रो साथमा रम्न देऊ,
कोमल तिम्रो वदनमा चुम्न देउ
हाम्रो नाता कहिले पनि तोडिन नदिनु
सम्हाल्छु तिमीलाई मलाई एक्लै छोडिनदिनु
बिश्वास गर, शंका नगर, लुकेर म देखि नजाउ पर
मेरो अंगालो खाली छ आइ हाल ।।
तिमी म संग पिरती लाइहाल
नत्र रातो गाला चाउरीजाला
फेरि तिम्लाइ कसले चाहला?
पर्लेउ फेला छलिको सुन
मलाई माया लाग्छ तिमी
डल्लीको तिमी डल्लीको
मलाई माया लाग्छ तिमी
डल्लीको तिमी डल्लीको ।।
मलाई माया लाग्छ तिमी
कालीको तिमी कालीको
मलाई माया लाग्छ तिमी
मोटीको तिमी मोटीको
मलाई माया लाग्छ तिमी
डल्लीको तिमी डल्लीको ।।



Credits
Writer(s): Charcheet Dhungel
Lyrics powered by www.musixmatch.com

Link