Kya Dami Bho

बेहोसीपछि त होसमा आउँदा, क्या दामी भो, क्या दामी भो
बेहोसीपछि त होसमा आउँदा, क्या दामी भो
बेहोसीपछि त होसमा आउँदा, क्या दामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो

बाहिर अमृत लेखे पनि भित्र भने विषादी रैछ
भित्र भने विषादी रैछ
हो, बाहिर अमृत लेखे पनि भित्र भने विषादी रैछ
भित्र भने विषादी रैछ

माया, अमृत पिएदेखि जिन्दगी क्या बिरामी भो
माया, अमृत पिएदेखि जिन्दगी क्या बिरामी भो
माया, अमृत पिएदेखि जिन्दगी क्या बिरामी भो
माया, अमृत पिएदेखि जिन्दगी क्या बिरामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो

घात गर्छौ, माफी दिन्छु, फेरि गर्छौ बदमासी-बदमासी
फेरि गर्छौ बदमासी-बदमासी
हो, घात गर्छौ, माफी दिन्छु, फेरि गर्छौ बदमासी-बदमासी
फेरि गर्छौ बदमासी-बदमासी

सनासोझैँ मन कस्ने जवानी क्या बेइमानी भो
सनासोझैँ मन कस्ने जवानी क्या बेइमानी भो
सनासोझैँ मन कस्ने जवानी क्या बेइमानी भो
सनासोझैँ मन कस्ने जवानी क्या बेइमानी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो

बेहोसीपछि त होसमा आउँदा, क्या दामी भो, क्या दामी भो
बेहोसीपछि त होसमा आउँदा, क्या दामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो
यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो

यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो

Credits
Writer(s): Rajendra Thapa
Lyrics powered by www.musixmatch.com

Link