Aankhama (Rjc)

आँखामा बस्यौ तिमी, मुटुमा बस्यौ तिमी
आँखामा बस्यौ तिमी, मुटुमा बस्यौ तिमी
मेरो ढुकढुकी बनी बस्यौ तिमी
आँखामा बस्यौ तिमी

तिम्रो मनमा के कुरा छ, भनी हेर न
सर्माएर किन जान्छौ? आफ्नै सम्झ न
तिम्रो मनमा के कुरा छ, भनी हेर न
सर्माएर किन जान्छौ? आफ्नै सम्झ न
मैले त ठानेँ तिमीलाई माया

तिमीबिना हर खुसी झूटो-झूटो लाग्छ
तिमी भए मृत्यु पनि जिऊँ जस्तो लाग्छ
तिमीबिना हर खुसी झूटो-झूटो लाग्छ
तिमी भए मृत्यु पनि जिऊँ जस्तो लाग्छ
समयको हरक्षणले तिम्रै साथ माग्छ

आँखामा बस्यौ तिमी, मुटुमा बस्यौ तिमी
आँखामा बस्यौ तिमी, मुटुमा बस्यौ तिमी
मेरो ढुकढुकी बनी बस्यौ तिमी
आँखामा बस्यौ तिमी, mmm



Credits
Lyrics powered by www.musixmatch.com

Link