Jhari

ओ, हो-हो, ओ, हो, हो, हो, हो
Mm, hm-hm, hm, hm, hm, hm
ओ, हो-हो, ओ, हो, हो, हो, हो
Mmm, hmm, hm-hm, hm, hm

साउने झरीको साँझ
तीतामीठा बोकी यादहरू
हिँड्दै छु बाटोको माझ
भिजेछ मन, भिजेछ मन आज मेरो

पानीका थोपाहरू
बर्सिन्छन् हेर न, याद बनी
भोलि के हुने हो
सोचेर आत्तिन्छु घरीघरी
भिजेछ मन, भिजेछ मन आज मेरो

कोही आएर लैजाऊ न
निन्द्रामा छु, मलाई बिउँझाऊ न
चिसो यो हात मेरो समाऊ न
यो भीडमा बिन्ती मलाई नछोड न

भिज्न चाहन्छु मन बोकेर एक्लै आज
रुझ्न चाहन्छु यादको माझ एक्लै आज

ए, हे-हे, ए, हे-हे, आ-हा, आ, हा-हा
ला, ना, ना, ना, ना, ना, ना, ना
ए, हे-हे, ए, हे-हे, आ-हा, आ, हा-हा
ना, ना, ना, ना, ना, ना, ना, ना, ना, ना

म रोइरहेको एउटा सानो-सानो आवाज हुँ
बिलाउन लागेको म एउटा फूलको त्यो सुवास हुँ
तिम्रो सम्झनामा रसाएछन् आँखा मेरो
तिम्रो कल्पनाले रसाएछन् आँखा मेरो

कोही आएर सम्हालिदेऊ
बतासैमा मलाई उडाइदेऊ
डाँडाकाँडा कतै पुर्याइदेऊ
यो भीडमा बिन्ती मलाई नछोडिदेऊ

भिज्न चाहन्छु मन बोकेर एक्लै आज
रुझ्न चाहन्छु यादको माझ एक्लै आज

ए, हे-हे, ए, हे-हे, आ-हा, आ, हा-हा
ना, ना, ना, ना, ना, ना, ना, ना
ए, हे-हे, ए, हे-हे, आ-हा, आ, हा-हा
ना, ना, ना, ना, ना, ना, ना, ना

ए, हे-हे, ए, हे-हे, आ-हा, आ, हा-हा
ना, ना, ना, ना, ना, ना, ना, ना
ए, हे-हे, ए, हे-हे, आ-हा, आ, हा-हा
ना, ना, ना, ना, ना, ना, ना, ना, ना, ना

साउने झरीको साँझ
तीतामीठा बोकी याद
भिजेछ मन, भिजेछ मन आज मेरो



Credits
Writer(s): Suman Thapa, Bishal Pradhan
Lyrics powered by www.musixmatch.com

Link