Chitra

तिम्रो हरेक तस्बिरको
चित्र बनाई दिम्ला है
तिमीलाई सधै
मेरो यो मन भित्रै
राखी हाल्ने छु सधै
तिमी आई देउन है
पर्खी बसुला सधै
त्यहि ठाउँ मै अल्जाई
हू...!



Credits
Writer(s): Ashish Pujari, Sujal Shakya
Lyrics powered by www.musixmatch.com

Link