Tibra Chahana

अंगाल मलाई समय थमाइ दिउला
माया मा रङ अनेकौ छरिदिउला
ओठ मा ओठ बदन सहलाउदै
झुठो वाचामा रात कटाइदिउला
नजिक आउने बहना खोजी रहेको छु म
तिमी बुझिदेउन
प्यास बुझाइदेउ तिमी मेरो
आज को साहारा

धेरै न कुराइ आइदेउ न वोर
जुवा खेल्नै पर्छ र तिमीलाई चुमन
म जिते तिमी मेरो हारे म तिम्रो
भनि शर्त राखन माया तिमी

सम्हाल मलाई नशा चाडयो तिम्रो
हेराइ को हैन तिम्रै शरिर को
भोली बिहानी न हुन दिनु है
साथ सधै रहिरहोस तिम्रो
तिब्र चाहना भुल हो भने दोहोराउला म
तिम्रो लागी नै
तर माया को जाल मा नफसाइ दिनु है तिमी ले
आज मलाई

धेरै न कुराइ आइदेउ न वोर
जुवा खेल्नै पर्छ र तिमीलाई चुमन
म जिते तिमी मेरो हारे म तिम्रो
भनि शर्त राखन माया तिमी



Credits
Writer(s): Oasis Thapa
Lyrics powered by www.musixmatch.com

Link