Aama

मेरो संसार तिमी
जिउने आधार तिमी
मेरी आमा तिमी

गाउँदै छु आज तिम्रै लागि हेर
सुन आमा मेरा मनका कुरा
गाउँदै छु आज तिम्रै लागि हेर
सुन आमा मेरा मनका कुरा

मेरो संसार तिमी
जिउने आधार तिमी
मेरी आमा तिमी

तिम्रा हर सपना
आसुँमा डुब्यो

तिम्रा हर रहर
पूरा नभई मुटुमा बिज्यो
तिमीलाई दिने सारा खुसी
आँखा मै सज्यो

संसारको नजरमा म झरेछु रे
जिउँदा जिउँदै म त मरेछु रे
संसारको नजरमा म झरेछु रे
जिउँदा जिउँदै म त मरेछु रे

म मरेर गए पनि
तिमीलाई छाडेर गए पनि
मेरो माया अमर छ नी



Credits
Writer(s): Chhewang Lama
Lyrics powered by www.musixmatch.com

Link