Ma Ek Sapana

म एक थोपा, सागरलाई कहाँ देख्न सक्छु
म एक थोपा, सागरमा बिलाउन सक्छु
सागरलाई पाउन सक्छु

म एक सपना, बिपना हुन सक्छु
पछ्याइरहन सके, पछ्याइरहन सके
म एक सपना, बिपना हुन सक्छु
पछ्याइरहन, पछ्याइरहन सके

म एक गति, सदा टिक्न कहाँ सक्छु?
म एक गति, स्मृतिहरू दिन सक्छु
टाँसे हृदयमा टिक्न सक्छु, हा

म एक सपना, बिपना हुन सक्छु
पछ्याइरहन सके, पछ्याइरहन सके
म एक सपना, बिपना हुन सक्छु
पछ्याइरहन, पछ्याइरहन...
आ, आ...

म एक सपना, बिपना हुन सक्छु
पछ्याइरहन सके
म एक सपना, बिपना हुन सक्छु
पछ्याइरहन...

म एक थोपा...



Credits
Writer(s): Astha Maskey Tamang, Susan Maskey
Lyrics powered by www.musixmatch.com

Link