Purva Jaaney Panchi (feat. Joyous Gurung)

पूर्व जाने पन्छी हो, घर मेरो पूर्व नै
पूर्व जाने पन्छी हो, घर मेरो पूर्व नै
उतै जान मन लाग्यो तिमीसँगै उडी फरर

साथी, मेरा सङ्गती, किन छेउ पर्दैनौ?
साथी, मेरा सङ्गती, किन छेउ पर्दैनौ?
कसलाई कहूँ मनको बह? आँखाबाटै आँसु बरर

हो-हो-हो, हो, हो-हो-हो
मायालु
हो-हो-हो, हो, हो-हो-हो
मायालु
हो-हो-हो, हो, हो-हो-हो
मायालु
हो-हो-हो, हो, हो-हो-हो
मायालु

बाटो कति दोधारको, यस्तै जिन्दगानी
मन मऱ्यो आगोले, आँखाभरि पानी
बाटो कति दोधारको, यस्तै जिन्दगानी
मन मऱ्यो आगोले, आँखाभरि पानी
दिन ढाकेर आउँदै छ कालो, कालो रात
आकाशमा टोलाई हेरी बसेँ, तारा चम्केन

हो-हो-हो, हो, हो-हो-हो
मायालु
हो-हो-हो, हो, हो-हो-हो
मायालु
हो-हो-हो, हो, हो-हो-हो
मायालु
हो-हो-हो, हो, हो-हो-हो
मायालु

पूर्व जाने पन्छी हो, घर मेरो पूर्व नै
पूर्व जाने पन्छी हो, घर मेरो पूर्व नै
उतै जान मन लाग्यो तिमीसँगै उडी फरर

साथी, मेरा सङ्गती, किन छेउ पर्दैनौ?
साथी, मेरा सङ्गती, किन छेउ पर्दैनौ?
कसलाई कहूँ मनको बह? आँखाबाटै आँसु बरर

हो-हो-हो, हो, हो-हो-हो
मायालु
हो-हो-हो, हो, हो-हो-हो
मायालु
हो-हो-हो, हो, हो-हो-हो
मायालु
हो-हो-हो, हो, हो-हो-हो
मायालु



Credits
Lyrics powered by www.musixmatch.com

Link