Aparichit

संसारको रीत बुझ्नै सकिन
घडी र अङ्कको सीमामा दिन
अभिलाषा अनन्त, अब गन्दिन
अभिलाषा अनन्त, अब गन्दिन

अजकल्टो विचार, पल्टियो संसार
उल्टेको सोचको स्रोतलाई सुधार्
अभिलाषा अनन्त, अब गन्दिन
अभिलाषा अनन्त, अब गन्दिन

नदेखेको ठाउँको तस्बिर बनाऊ
पुराना अस्तित्व सारा मेटाऊ
अपरिचितता सबै अपनाऊ
नदेखेको ठाउँको तस्बिर बनाऊ

नदेखेको ठाउँको तस्बिर बनाऊ
पुराना अस्तित्व सारा मेटाऊ
अपरिचितता सबै अपनाऊ
नदेखेको ठाउँको तस्बिर बनाऊ

तस्बिर बनाऊ, तस्बिर बनाऊ



Credits
Writer(s): Ishan Raj Onta
Lyrics powered by www.musixmatch.com

Link