Lajayera

लजाएर एक्लै किन
लजाएर एक्लै किन बसेकी, मायालु?
अब छाता छोड एक्लै
अब छाता छोड एक्लै, नओढ, मायालु

काँपिएको हात समाई
यादहरूको नयाँ घर बनाई
एक फेर बोली हेर न
मायालु, मायालु

अब त बाँधिएको केश खोल
अब त लजाएको नजर यता मोड
अब त बाँधिएको केश खोल
अब त लजाएको नजर यता मोड
अनि मनका कुरा बिस्तारै पोख
लामो यात्रा सँगसँगै हिँड

काँपिएको हात समाई
यादहरूको नयाँ घर बनाई
एक फेर बोली हेर न
मायालु, मायालु

यति किन हतासिन्छ्यौ? आ
यति किन आतिन्छ्यौ?
यति किन हतासिन्छ्यौ? आ
यति किन आतिन्छ्यौ?
अब धेरै नसताऊ
मेरो जीवनमा खुसी बनी आऊ

काँपिएको हात समाई
यादहरूको नयाँ घर बनाई
एक फेर बोली हेर न
मायालु, मायालु

लजाएर (लजाएर) एक्लै किन (एक्लै किन)
लजाएर एक्लै किन बसेकी, मायालु?



Credits
Writer(s): Sujan Chapagain
Lyrics powered by www.musixmatch.com

Link