Ma Timro

म तिम्रो, तिमी मेरो मनको घर
आँसू अंगालने हाँसोको सहर
को मिठो नाम... आहा
हो तिम्रो नाम

फर्कि जिउनेछु पलटाइ पाना
बाधा हरेक अक्षरमा थिए लुकेका कथा
आँखाले नसक्ने देख्न त्यो मुटुले देख्दा
चाल पाये मौनता अन्त्य थियो, मौका थिएन

म तिम्रो तिमी मेरो सिर को सिरान
आंदी अंगालने, सितमा साहारा

अल्झी बुन्नेछु उद्रेका पाना
फिक्कालाई रङाई गाढा, मनको सब्द लेखदा
एकै पानामा दुइ चिना, अन्तत मेल



Credits
Writer(s): Susant Bista
Lyrics powered by www.musixmatch.com

Link