Yaad

धेरै भै सक्यो
तिमीलाई मैले न भेटेको
मेरो यी आँखाले
तिम्रो अनुहारलाई खोजेको
मेरो हातले
तिम्रो हातलाई खोजेको
यो मुटुले
तिम्रो अंगालो रोजेको

धेरै धेरै भै सक्यो
हामी हिंडने त्यो बाटोमा
म एक्लै हिंडेको
धेरै धेरै भै सक्यो
तिमी कहिले आउछौ भनेर
म पर्खि बसेको

तिम्रो यादमा
दिन ढल्दै छ
एकै दिन पनित
वर्षौ लाग्दछ
तिम्रो यादमा
निदाउना गारो छ
आँखा बन्द गर्दा
तिम्रो मुहार आउद छ
तिम्रो याद मा
यो रात बित्दैछ

धेरै भय सक्यो
आवाज तिम्रो मैले न सुनेको
मेरो कान चाही
दिन दिनै धेरै नै तर्पेको
क तिमीलाई पनि
हुन्छ कि कहिले कहिँ येस्तो
फर्की तिमी आउन
भूली सारा बितेको कुरा

धेरै धेरै भै सक्यो
हामी हिंडने त्यो बाटोमा
म एक्लै हिंडेको
धेरै धेरै भै सक्यो
तिमि कहिले आउछौ भनेर
म पर्खि बसेको

तिम्रो यादमा
दिन ढल्दै छ
एकै दिन पनित
वर्षौ लाग्दछ
तिम्रो यादमा
निदाउना गारो छ
आँखा बन्द गर्दा
तिम्रो मुहार आउद छ
तिम्रो याद मा
यो रात बित्दैछ



Credits
Writer(s): Utam Chettri
Lyrics powered by www.musixmatch.com

Link