Timro Sath

तिम्रा मनका कुरा मलाई सुनाऊ न
नजिक आऊ, मायालु बनाऊ न

मलाई तिम्रो... (मलाई तिम्रो, मलाई तिम्रो)
तिम्रो साथ चाहियो (तिम्रो साथ, तिम्रो साथ चाहियो)
अँगालोको... (अँगालोको, अँगालोको)
न्यानो ताप चाहियो (न्यानो ताप, न्यानो ताप चाहियो)

बाटो अँध्यारो तर तिमी टहकिन्छ्यौ
हाँसेर बोल्दा ताराझैँ चम्किन्छ्यौ

मलाई तिम्रो... (मलाई तिम्रो, मलाई तिम्रो)
तिम्रो साथ चाहियो (तिम्रो साथ, तिम्रो साथ चाहियो)
अँगालोको... (अँगालोको, अँगालोको)
न्यानो ताप चाहियो (न्यानो ताप, न्यानो ताप चाहियो)

तिम्रा हातहरूले कोरिदेऊ न एउटा चित्र
तिम्रा हातहरूले कोरिदेऊ न एउटा चित्र
आभा बनी बसिदेऊ मनभित्र

मलाई तिम्रो... (मलाई तिम्रो, मलाई तिम्रो)
तिम्रो साथ चाहियो (तिम्रो साथ, तिम्रो साथ चाहियो)
अँगालोको... (अँगालोको, अँगालोको)
न्यानो ताप चाहियो (न्यानो ताप, न्यानो ताप चाहियो)

मलाई तिम्रो...
तिम्रो साथ चाहियो



Credits
Writer(s): Milan Neupane
Lyrics powered by www.musixmatch.com

Link