Heri Rahana Deu

हेराइका छालहरुमा
हिँडाइका चालहरुमा
डुबिरहन देऊ मलाई
डुबिरहन देऊ मलाई
तिम्लाई छुने बतासहरुका
मिठा मिठा सुवासहरुमा

तिम्लाई छुने बतासहरुका
मिठा मिठा सुवासहरुमा
भुलिरहन देऊ मलाई
भुलिरहन देऊ मलाई
भुलिरहन देऊ मलाई
भुलिरहन देऊ मलाई

चिठ्ठी तिमीलाई कोरी म आफैँ नै पढिरहुँ
लुकी लुकी सधैँ म तिमीलाई हेरिरहुँ
हेरिरहन देऊ मलाई
हेरिरहन देऊ मलाई
हेरिरहन देऊ मलाई
हेरिरहन देऊ मलाई
भुलिरहन देऊ मलाई
भुलिरहन देऊ मलाई



Credits
Writer(s): Kali Prasad Baskota, Manas Raaj
Lyrics powered by www.musixmatch.com

Link