Funtastic (Pani Paryo)

A-A-A-Almoda

लहै (funtastic, funtastic)
लहै (wonderful, wonderful)
लहै

Funtastic, wonderful हुने थियो life
मेरो मनको तालैमा हाने तिमीले dive (लहै)
Funtastic, wonderful हुने थियो life
मेरो मनको तालैमा हाने तिमीले dive
Funtastic, wonderful हुने थियो life
मेरो मनको तालैमा हाने तिमीले dive

एक्लो जीवनको problem भुलेर
एक्लो जीवनको problem भुलेर
हे, आऊ नाचौँ, पातली, झमझमी रुझेर

पानी पर्यो, असिना झर्यो
दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, आयो!)
पानी पर्यो, असिना झर्यो
दाइको रुमाल भाउजूलाई मनपर्यो

Funtastic, funtastic
Wonderful, wonderful हुने थियो life (लहै)
लहै
लहै

Elastic जस्तै तन्किने मेरो life
मेरो मनको तालैमा नहाने तिमीले dive (लहै)
Elastic जस्तै तन्किने मेरो life
मेरो मनको तालैमा नहाने तिमीले dive
Elastic जस्तै तन्किने मेरो life
मेरो मनको तालैमा नहाने तिमीले dive

राखौँला Facebook मा selfie खिचेर
राखौँला Facebook मा selfie खिचेर
हे, आऊ नाचौँ, पातली, झमझमी रुझेर

पानी पर्यो, असिना झर्यो
दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, आयो!)
पानी पर्यो, असिना झर्यो
दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, आयो!)

Funtastic, funtastic
Wonderful, wonderful हुने थियो life (लहै)
लहै
लहै

Happy, happy, तिमी भए happy
Happy, happy, म पनि happy
Happy, happy, तिमी भए happy
Happy, happy, म पनि happy

Happy, happy, तिमी भए happy
Happy, happy, म पनि happy
Happy (happy), happy (happy), तिमी भए happy (तिमी भए happy)
Happy (happy), happy (happy), म पनि happy (एक, दुई, तीन, चार)

पानी पर्यो, असिना झर्यो
दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, आयो!)
पानी पर्यो, असिना झर्यो
दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, ओहोइ)

पानी पर्यो, असिना झर्यो
दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, आयो!)
पानी पर्यो, असिना झर्यो
दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, ओहोइ)

हुने थियो life...



Credits
Lyrics powered by www.musixmatch.com

Link