Dherai Barsha Paxi

ए-हे-हे, आ-हा-हा-हा
आ-हा, hm-hm-hm-hm

धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो
धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो
तिमीलाई नै सम्झेर हो कि
तिमीलाई नै सम्झेर हो कि हाँस्दाहाँस्दै आँसु झर्यो?
धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो

त्यो झरीमा हामी दुवै सँगै थियौँ
यो झरीमा आज म एक्लै भएँ
त्यो झरीमा हामी दुवै सँगै थियौँ
यो झरीमा आज म एक्लै भएँ
एक्लै भए नि रुझ्न मन लाग्यो
एक्लै भए नि रुझ्न मन लाग्यो
कहाँ छौ तिमी, बुझ्न मन लाग्यो
कहाँ छौ तिमी, बुझ्न मन लाग्यो

धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो

यो झरी त्यहाँ पनि परेकै होला
त्यो झरी तिमीले पनि सम्झ्यौ होला
यो झरी त्यहाँ पनि परेकै होला
त्यो झरी तिमीले पनि सम्झ्यौ होला
जसरी म रोएँ तिमीलाई सम्झेर
जसरी म रोएँ तिमीलाई सम्झेर
त्यसरी नै तिमी पनि रोयौ होला
त्यसरी नै तिमी पनि रोयौ होला

धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो
धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो
तिमीलाई नै सम्झेर हो कि
तिमीलाई नै सम्झेर हो कि हाँस्दाहाँस्दै आँसु झर्यो?
धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो, hmm



Credits
Lyrics powered by www.musixmatch.com

Link