Jeevan Tyasai

ला-ला, ला, ला, ला, hmm

जीवन त्यसै खेर गयो
यो जीवन त्यसै खेर गयो
काटिएको चङ्गा सरि हुरी आई भत्काइदियो
माझी बिनाको डुङ्गा सरि हुरी आई भत्काइदियो

ला-ला, ला, ला, ला, hmm

"कठैबरी!" भन्नेहरू टाढै बसी हेर्ने भए
"कठैबरी!" भन्नेहरू टाढै बसी हेर्ने भए
मेरै भन्ने आफ्नाहरू टाढाटाढा भाग्ने भए

ला-ला, ला, ला, ला, hmm

यस्तै रैछ जिन्दगानी, चोट सही बाँच्नुपर्ने
यस्तै रैछ जिन्दगानी, चोट सही बाँच्नुपर्ने
मनभित्र रोए पनि देखाउनलाई हाँस्नुपर्ने

ला-ला, ला, ला, ला, hmm

जीवन त्यसै खेर गयो
काटिएको चङ्गा सरि हुरी आई भत्काइदियो
माझी बिनाको डुङ्गा सरि हुरी आई भत्काइदियो

ला-ला, ला, ला, ला, hmm...



Credits
Writer(s): B B Thapa
Lyrics powered by www.musixmatch.com

Link