Birsera Bachna

हे, yeah, mm, हो

बिर्सेर बाँच्न सक्नेछैन कहिल्यै तिमीलाई
मुटुमै सजाई राख्छु सधैँ मैले तिमीलाई

तिमीलाई माया गर्छु म त, तिमी बिना मर्छु म त
तिमीलाई माया गर्छु म त, तिमी बिना मर्छु म त
तिमी भए खुशी नत्र अलपत्रै पर्छु म त
तिमी भए खुशी नत्र अलपत्रै पर्छु म त
बिर्सेर बाँच्न सक्नेछैन कहिल्यै तिमीलाई

जुनी काट्न गाह्रो हुन्न तिमी साथमा हुँदाखेरि
ओ, जुनी काट्न गाह्रो हुन्न तिमी साथमा हुँदाखेरि
तिम्रै काख होस् सधैँ मैले हाँस्दा अनि रुँदाखेरि

बाँचेको छु तिम्रै नाममा, झूटो बोल्या हैन, कसम
बाँचेको छु तिम्रै नाममा, झूटो बोल्या हैन, कसम
मनको खुशी मारी तिमीलाई भुल्न सक्नेछैन, कसम
मनको खुशी मारी तिमीलाई भुल्न सक्नेछैन, कसम
बिर्सेर बाँच्न सक्नेछैन कहिल्यै तिमीलाई

कसलाई आफ्नो भन्नु मैले, तिमी पराई ठान्छ्यौ भने?
ओ, कसलाई आफ्नो भन्नु मैले, तिमी पराई ठान्छ्यौ भने?
मुटु चिरिदिन्छु तिमीले मुटु पनि लान्छ्यौ भने

भन्छ्यौ भने मरिदिन्छु, टाढा बन्न सक्दिन म
भन्छ्यौ भने मरिदिन्छु, टाढा बन्न सक्दिन म
मनको मान्छे तिमी, पराई भन्न सक्दिन म
मनको मान्छे तिमी, पराई भन्न सक्दिन म
बिर्सेर बाँच्न सक्नेछैन कहिल्यै तिमीलाई



Credits
Writer(s): Shiva Paudel
Lyrics powered by www.musixmatch.com

Link