Maya

माया हामी बीचको जिउन हामीसँगै
एकै सास बोकी तिम्रो हात थामी
तिम्रो ओठमाथिको रातो रङ्गसँगै
माया एकै साथ हुन अब लाऊ न तिमी
लजाउँदै हाँसी बसेको त्यो साँझ तिमी
जति हेरी बस्छु तिमीलाई, कल्पनामा हराएँ

रातभरि हात समाई कुरा गरौँला
जून र तारामुनि अँगाली बसौँला
मनको कुराहरू पोखिसकेमा
तिम्रो कानको नजिक आई माया गर्छु भनौँला

मायाको कुरा चुप यो गीतमा
तिम्रो बोलीभन्दा मीठो के नै छ र?
आकाशैमा हाम्रै तस्वीर कोरी समय बिताऔँला
जीवनको पानाहरूमा नयाँ याद भरौँला
यदि शब्दहरू नपुगे व्यक्त गर्न हाम्रो माया
हामी आँखाको गहिराइमा डुबी मनको कुरा बुझौँला

रातभरि हात समाई कुरा गरौँला
जून र तारामुनि अँगाली बसौँला
यो मनको कुराहरू पोखिसकेमा
तिम्रो कानको नजिक आई माया गर्छु भनौँला

रातभरि हात समाई कुरा गरौँला
जून र तारामुनि अँगाली बसौँला
मनको कुराहरू पोखिसकेमा
तिम्रो कानको नजिक आई माया गर्छु भनौँला



Credits
Writer(s): Kishor Gurung
Lyrics powered by www.musixmatch.com

Link