Kharani
लेख्दै मेरो जीवनी
खरानी
लेख्दै मेरो जीवनी
म कोर्दै बस्छु जता नि
सकिन्छ कलम जब अन्त्य हुन्छ कथा नि
बन्द हुन्छ आँखा अनि प्राप्त हुन्छ समाधी
निभ्छ आगो मात्र बाकि हुन्छ खरानी
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
कहिले काँही गाह्रो हुँदो रैछ हास्न नि
सबै नाटक याँहा के चै रैछ वास्तविक
अर्थहीन लाग्छ जब आफ्नो जीवन बाँच्न नि
हार जस्तै लाग्न थाल्छ आफ्नो सफल्ता पनि
खुशी हुन गाह्रो जे गर्दा पनि
जाँदै अघि तर उस्तै लाग्छ जाँ पनि
छुट्याउन गाह्रो हुन्छ याथार्थ र काल्पनिक
मनका कुराहरु निक्लिदैछ कविता बनि
घरि घरि हेर्दै मेरो घडी म
मरी मरी काम गरिराछु हर दीन
Money on me जब सम्म गोजी भरिन्न
त्यस पछी आउने समस्या नि थरिथरि छन्
99 problems and my life is a bitch
कति धेरै संघर्ष यो सम्बन्धको बीच
सोचहरु बन्न थाल्छन बिष उठ्छ रिश
छैन केहि पनि ठिक लाग्छ सबै कुरा ठीस
मलाई केहि पनि थाहा थिएन
टोलाउंदै सोच्दै बसे भविष्यको बारे म
सपना पछ्याउंदै थिए सबै कुरा छाडेर
जित्न खोजिराथ्ये कंयौ पटक हारे म
तर पनि अझै लडीराछु, अघि बधिराछु
गर्न सक्ने जति सबै कुरा गरिराछु
स्कुल सक्क्यो तर पाठ अझै पढेर म पानाहरु भरिराछु
लेख्दै मेरो जीवनी
म कोर्दै बस्छु जता नि
सकिन्छ कलम जब अन्त्य हुन्छ कथा नि
बन्द हुन्छ आँखा अनि प्राप्त हुन्छ समाधी
निभ्छ आगो मात्र बाकि हुन्छ खरानी
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
मरी लानु के नै छ र
दुइ दिनको जिन्दगीमा किन केहिको डर?
आँखा बन्द गरि हेरे सबै कुरा सरल
अनि आँखा खोलि हेर्दा देखे सबै कुरा फरक
जब सम्म सास् छ, आफ्नो शरीरमा बास छ
बन्दिन कहिले नि आफ्नै बुद्धिको दास म
अधिकांश मानिसहरुमा त्रास् र भय भयतानि
मन भित्र एउटा आश छ
ठिकै होला सबै सबै चलिराछ
संसार संगै सबै कुरा सरिराछ
खोला बगिराछा, हावा पनि चलिराछ
सुर्यको किरण संगै अतित पनि जलिराछ
आगो आगो लास्टमा सबै खरानी
यो छाला हाड र मासु सबै खरानी
यो नाम, दाम, मेरो काम सबै खरानी
चन्द्र, ग्रह, ताराहरु खरानी
जोल्ले सुरु गर्छ तेइले पार्छ खरानी
आज आकाशको रंग पनि खरानी
झोला भरी हरियोलाई पार्दै खरानी
काँधमा बोझ म जाँदैछु आफ्नै मलामी
लेख्दै मेरो जीवनी
म कोर्दै बस्छु जता नि
सकिन्छ कलम जब अन्त्य हुन्छ कथा नि
बन्द हुन्छ आँखा अनि प्राप्त हुन्छ समाधी
निभ्छ आगो मात्र बाकि हुन्छ खरानी
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
आगो आगो लास्टमा सबै खरानी
यो छाला हाड र मासु सबै खरानी
यो नाम, दाम, मेरो काम सबै खरानी
चन्द्र, ग्रह, ताराहरु खरानी
जोल्ले सुरु गर्छ तेइले पार्छ खरानी
आज आकाशको रंग पनि खरानी
झोला भरी हरियोलाई पार्दै खरानी
काँधमा बोझ म जाँदैछु आफ्नै मलामी
खरानी
खरानी
लेख्दै मेरो जीवनी
म कोर्दै बस्छु जता नि
सकिन्छ कलम जब अन्त्य हुन्छ कथा नि
बन्द हुन्छ आँखा अनि प्राप्त हुन्छ समाधी
निभ्छ आगो मात्र बाकि हुन्छ खरानी
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
कहिले काँही गाह्रो हुँदो रैछ हास्न नि
सबै नाटक याँहा के चै रैछ वास्तविक
अर्थहीन लाग्छ जब आफ्नो जीवन बाँच्न नि
हार जस्तै लाग्न थाल्छ आफ्नो सफल्ता पनि
खुशी हुन गाह्रो जे गर्दा पनि
जाँदै अघि तर उस्तै लाग्छ जाँ पनि
छुट्याउन गाह्रो हुन्छ याथार्थ र काल्पनिक
मनका कुराहरु निक्लिदैछ कविता बनि
घरि घरि हेर्दै मेरो घडी म
मरी मरी काम गरिराछु हर दीन
Money on me जब सम्म गोजी भरिन्न
त्यस पछी आउने समस्या नि थरिथरि छन्
99 problems and my life is a bitch
कति धेरै संघर्ष यो सम्बन्धको बीच
सोचहरु बन्न थाल्छन बिष उठ्छ रिश
छैन केहि पनि ठिक लाग्छ सबै कुरा ठीस
मलाई केहि पनि थाहा थिएन
टोलाउंदै सोच्दै बसे भविष्यको बारे म
सपना पछ्याउंदै थिए सबै कुरा छाडेर
जित्न खोजिराथ्ये कंयौ पटक हारे म
तर पनि अझै लडीराछु, अघि बधिराछु
गर्न सक्ने जति सबै कुरा गरिराछु
स्कुल सक्क्यो तर पाठ अझै पढेर म पानाहरु भरिराछु
लेख्दै मेरो जीवनी
म कोर्दै बस्छु जता नि
सकिन्छ कलम जब अन्त्य हुन्छ कथा नि
बन्द हुन्छ आँखा अनि प्राप्त हुन्छ समाधी
निभ्छ आगो मात्र बाकि हुन्छ खरानी
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
मरी लानु के नै छ र
दुइ दिनको जिन्दगीमा किन केहिको डर?
आँखा बन्द गरि हेरे सबै कुरा सरल
अनि आँखा खोलि हेर्दा देखे सबै कुरा फरक
जब सम्म सास् छ, आफ्नो शरीरमा बास छ
बन्दिन कहिले नि आफ्नै बुद्धिको दास म
अधिकांश मानिसहरुमा त्रास् र भय भयतानि
मन भित्र एउटा आश छ
ठिकै होला सबै सबै चलिराछ
संसार संगै सबै कुरा सरिराछ
खोला बगिराछा, हावा पनि चलिराछ
सुर्यको किरण संगै अतित पनि जलिराछ
आगो आगो लास्टमा सबै खरानी
यो छाला हाड र मासु सबै खरानी
यो नाम, दाम, मेरो काम सबै खरानी
चन्द्र, ग्रह, ताराहरु खरानी
जोल्ले सुरु गर्छ तेइले पार्छ खरानी
आज आकाशको रंग पनि खरानी
झोला भरी हरियोलाई पार्दै खरानी
काँधमा बोझ म जाँदैछु आफ्नै मलामी
लेख्दै मेरो जीवनी
म कोर्दै बस्छु जता नि
सकिन्छ कलम जब अन्त्य हुन्छ कथा नि
बन्द हुन्छ आँखा अनि प्राप्त हुन्छ समाधी
निभ्छ आगो मात्र बाकि हुन्छ खरानी
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
मात्र बाकि हुन्छ खरानी
Nothing lasts so nothing is all I need
आगो आगो लास्टमा सबै खरानी
यो छाला हाड र मासु सबै खरानी
यो नाम, दाम, मेरो काम सबै खरानी
चन्द्र, ग्रह, ताराहरु खरानी
जोल्ले सुरु गर्छ तेइले पार्छ खरानी
आज आकाशको रंग पनि खरानी
झोला भरी हरियोलाई पार्दै खरानी
काँधमा बोझ म जाँदैछु आफ्नै मलामी
खरानी
Credits
Writer(s): Abhishek "nasty" Baniya, Nishesh Grizzle Maharjan
Lyrics powered by www.musixmatch.com
Link
Other Album Tracks
© 2024 All rights reserved. Rockol.com S.r.l. Website image policy
Rockol
- Rockol only uses images and photos made available for promotional purposes (“for press use”) by record companies, artist managements and p.r. agencies.
- Said images are used to exert a right to report and a finality of the criticism, in a degraded mode compliant to copyright laws, and exclusively inclosed in our own informative content.
- Only non-exclusive images addressed to newspaper use and, in general, copyright-free are accepted.
- Live photos are published when licensed by photographers whose copyright is quoted.
- Rockol is available to pay the right holder a fair fee should a published image’s author be unknown at the time of publishing.
Feedback
Please immediately report the presence of images possibly not compliant with the above cases so as to quickly verify an improper use: where confirmed, we would immediately proceed to their removal.