Farkida K Hola

चुँडायौ पुल तरेसी खोला
सम्झिएनौ फर्किँदा के होला
चरीले मन फेरेजस्तै तिमीले मन फेर्यौ
पीडा दियौ मुटुभरी, धुरुधुरु रोएँ म
तिमीले त निष्ठुरी हाँस्दै हाँस्दै हेर्यौ

तरेसी खोला

भएँ आज झरेको फूल
हिजो शिरमा सिउरेको नभुल
चरीले मन फेरेजस्तै तिमीले मन फेर्यौ
पीडा दियौ मुटुभरी, धुरुधुरु रोएँ म
तिमीले त निष्ठुरी हाँस्दै हाँस्दै हेर्यौ

झरेको फूल

आफै हारेँ कसलाई दोष लगाउने?
रैन्छ पीडा आँसुले बगाउने
चरीले मन फेरेजस्तै तिमीले मन फेर्यौ
पीडा दियौ मुटुभरी, धुरुधुरु रोएँ म
तिमीले त निष्ठुरी हाँस्दै हाँस्दै हेर्यौ

कसलाई दोष लगाउने?

जसलाई पूजेँ ईश्वरको साटोमा
उसले आज पुर्यायो बाटोमा
चरीले मन फेरेजस्तै तिमीले मन फेर्यौ
पीडा दियौ मुटुभरी, धुरुधुरु रोएँ म
तिमीले त निष्ठुरी हाँस्दै हाँस्दै हेर्यौ

ईश्वरको साटोमा

मुटुभरी पीडाको भारी भो
जिन्दगानी रोएरै जानी भो
चरीले मन फेरेजस्तै तिमीले मन फेर्यौ
पीडा दियौ मुटुभरी, धुरुधुरु रोएँ म
तिमीले त निष्ठुरी हाँस्दै हाँस्दै हेर्यौ

पीडाको भारी भो

मागे दिन्थेँ भएको साथमा
मुटु पनी झिकेर हातमा
चरीले मन फेरेजस्तै तिमीले मन फेर्यौ
पीडा दियौ मुटुभरी, धुरुधुरु रोएँ म
तिमीले त निष्ठुरी हाँस्दै हाँस्दै हेर्यौ

भएको साथमा

कि फाटेको मन तिमीले सिलाइदेऊ
कि आफैले मलाई मलाई विष पिलाइदेऊ
चरीले मन फेरेजस्तै तिमीले मन फेर्यौ
पीडा दियौ मुटुभरी, धुरुधुरु रोएँ म
तिमीले त निष्ठुरी हाँस्दै हाँस्दै हेर्यौ

मन तिमीले सिलाइदेऊ

आयौ जीवन सपार्छु भनी
गयौ आज मृत्युको डोब खनी
चरीले मन फेरेजस्तै तिमीले मन फेर्यौ
पीडा दियौ मुटुभरी, धुरुधुरु रोएँ म
तिमीले त निष्ठुरी हाँस्दै हाँस्दै हेर्यौ

सपार्छु भनी

Credits
Writer(s): Shiva Paudel
Lyrics powered by www.musixmatch.com

Link