Coffee Date

तिम्रो मुस्कानको बयान के गरूँ? शब्द पाउँदिन म
तिम्रो मुस्कानको बयान के गरूँ? शब्द पाउँदिन म
मनको कुरा कसरी पोखूँ त? भन्न जान्दिन म

तिमी एक्लै आउने भए आउँछु, नत्र आउँदिन म

साथीलाई भनूँ कि, insta मा लेखूँ कि? मेसो पाउँदिन म
माया त गर्छु नि, देखाउनु कसरी? कसम खाँदिन म

तिमी एक्लै आउने भए आउँछु, नत्र आउँदिन म

उसले कहिल्यै बुझेन मेरो चाहनाहरु, मेरो feel हरु
College canteen मा एक्लै कुरेका बिहानहरु
But also I am still waiting

"जाने हो त के coffe date मा?" सोध्न सक्दिन म
तिमीबाहेक किन अरु कोही पनि रोज्न सक्दिन म?

तिमी एक्लै आउने भए आउँछु, नत्र आउँदिन म

तिम्रो मुस्कानको बयान के गरूँ? शब्द पाउँदिन म
मनको कुरा कसरी पोखूँ त? भन्न जान्दिन म

तिमी एक्लै आउने भए आउँछु, नत्र आउँदिन म

I love you, मुटु



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link