Pipalu Hau

पिपलु हौ, तिमी शीतलु हौ चौतारीको, चौतारीको

चमेली हौ, फूल-मञ्जरी हौ फूलबारीको, फूलबारीको

अँधेरी रातमा उजेलो छर्ने, गोधुली साँझमा सुगन्ध भर्ने

जो हौ तिमी, जहाँ-जहाँ छौ फूल-मञ्जरी हौ, मेरो जुनेली हौ

पिपलु हौ, तिमी शीतलु हौ चौतारीको, चौतारीको

मेरो मुस्कानको रहस्य तिमी, सुनौलो मेरो भविष्य तिमी

बतास चल्छ जहाँ तिमी छौ, तिमी छहारी हौ, मेरो शीतलु हौ

पिपलु हौ, तिमी शीतलु हौ चौतारीको, चौतारीको
चमेली हौ, फूल-मञ्जरी हौ फूलबारीको, फूलबारीको
चौतारीको, चौतारीको

Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link