Aba Aaunya Bhaya

तिम्रो चिनो जाले रुमाल सिरानी हाली कोल्टे फेर्छु
के लाग्थ्यो र निन्द्रा, बरै, भित्ताको त्यो फोटो हेर्छु

खल्लो भाछ दिन, लाग्दैन प्यास
हेरिरहन्छु ढोका, लाइरहन्छ आस

अब आउन्या भया
अब आउन्या भया तमी जनजाऊ ना
मया लाग्न्या भया
मया लाग्न्या भया सँगै बैठो ना

अब आउन्या भया
अब आउन्या भया तमी जनजाऊ ना
मया लाग्न्या भया
मया लाग्न्या भया सँगै बैठो ना

त्यता पनि पर्ला झरी, मन कति काम्दो होला
थाहै नपाई त्यो हातले छेउमा मलाई छाम्दो होला
त्यता पनि पर्ला झरी, मन कति काम्दो होला
थाहै नपाई त्यो हातले छेउमा मलाई छाम्दो होला

तिमीलाई नि बिझाउँदो हो त्यहाँ चिसो तकियाले
लाग्दो होला बाडुल्की नि सम्झिँदा यो दुखियाले

अब आउन्या भया
अब आउन्या भया तमी जनजाऊ ना
मया लाग्न्या भया
मया लाग्न्या भया सँगै बैठो ना

अब आउन्या भया
अब आउन्या भया तमी जनजाऊ ना
मया लाग्न्या भया
मया लाग्न्या भया सँगै बैठो ना



Credits
Writer(s): Mahesh Kafle, Rikesh Gurung
Lyrics powered by www.musixmatch.com

Link