Aghumai Salai Ta

कलकली बग्छ आँधीखोला
कसरी बुझाउने मन मेरो होला?
साँचेको जोबन खेरै जाला
आघुमै सालै त भेट हाम्रो होला

आघुमै सालै त, हो
आघुमै सालै त
आघुमै सालै त, हो
आघुमै सालै त

डाँडैको बत्तीहरू हेरिरहेछु
जहाँ छोडेथ्यौ त्यहीँ बसेछु
भेटौँला, माया, बाँचिएसम्म
पहिलो माया लाएकै ठाउँमा

आघुमै सालै त, हो
आघुमै सालै त
आघुमै सालै त, हो
आघुमै सालै त

वनपाखैमा रुझ्दै हिँडेको
उकाली चढ्दा उनले बोकेको
सम्झिए, माया, यो ज्यान रहेसम्म
फर्केरै आऊ न यो हाम्रै गाउँमा

आघुमै सालै त, हो
आघुमै सालै त
आघुमै सालै त, हो
आघुमै सालै त

कलकली बग्छ आँधीखोला
कसरी बुझाउने मन मेरो होला?
साँचेको जोबन खेरै जाला
आघुमै सालै त भेट हाम्रो होला

आघुमै सालै त
आघुमै सालै त



Credits
Writer(s): Trishna Gurung
Lyrics powered by www.musixmatch.com

Link