Khani Ho Yahmu

हे, हे-हे-हे
हे-हे-हे

खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?

कम्मरमा पोको, निधारमा डोको, ओठैमा हाँसो लिई
म पनि जान्छु तिमीसँगै, म पनि जान्छु रे

खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?

सातौँ जनम तिम्रै नाम गरेँ मैले, गरेँ मैले
तिम्रै माया भए पुग्छ, केही माग्दैन म

हातमा समाई, सय घुम्ती घुमाई भगाई लानू रे
म पनि जान्छु तिमीसँगै, म पनि जान्छु रे

खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?

खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?

Credits
Writer(s): Trishna Gurung
Lyrics powered by www.musixmatch.com

Link