Uslai Pauna

उसलाई पाउनलाई मन्दिरमा पुग्थेँ, उसको खुशीको लागि म मर्थेँ
उसलाई पाउनलाई मन्दिरमा पुग्थेँ, उसको खुशीको लागि म मर्थेँ

उसले मलाई छोडेर गई, अहिले एक्लै भा छु म
उसकै यादमा घरीघरी त्यही मन्दिर धा छु म
उसकै यादमा घरीघरी त्यही मन्दिर धा छु म

देउतालाई साक्षी राखेर मागेँ, उसले नै, "माया छुट्दैन," भन्थी
देउतालाई साक्षी राखेर मागेँ, उसले नै, "माया छुट्दैन," भन्थी
उसले नै, "अब हाम्रो यो नाता सास रहुन्जेल टुट्दैन," भन्थी

सास रहे नि साथ छैन, जिउँदो लास झैँ भा छु म
त्यही मायालाई बिर्सनलाई त्यही मन्दिर धा छु म
त्यही मायाको कारण अहिले पागल जस्तै भा छु म
त्यही मायालाई बिर्सनलाई त्यही मन्दिर धा छु म

यादहरू उसका भाला झैँ भए, चिरियो मुटु, कसरी सिउने?
यादहरू उसका भाला झैँ भए, चिरियो मुटु, कसरी सिउने?
फलामकै मुटु हैन नि मेरो, हजारौँ चोट सहँदै जिउने

आकाशको जून भइन् उनी, धर्तीको धूलो भा छु म
उसकै यादमा घरीघरी त्यही मन्दिर धा छु म
आकाशको जून भइन् उनी, धर्तीको धूलो भा छु म
उसकै यादमा घरीघरी त्यही मन्दिर धा छु म

उसलाई पाउनलाई मन्दिरमा पुग्थेँ, उसको खुशीको लागि म मर्थेँ
उसले मलाई छोडेर गई, अहिले एक्लै भा छु म
उसकै यादमा घरीघरी त्यही मन्दिर धा छु म
उसकै यादमा घरीघरी त्यही मन्दिर धा छु म



Credits
Writer(s): Sunil Bc
Lyrics powered by www.musixmatch.com

Link