Yasari Nahera Malai

यसरी नहेर मलाई, म भुल्न सक्छु कहीँ
हो, यसरी नहेर र मलाई, म भुल्न सक्छु कहीँ, ओ
यति नजिक नआऊ, म खुल्न सक्छु कहीँ
भेट्न आउँछ्यौ जहाँ तिमी, म त बिर्सन्छु आफैलाई
भेट्न आउँछ्यौ जहाँ तिमी, म त बिर्सन्छु आफैलाई

मन खोलूँ कहाँ? मुटुभरि छ माया
कि कहानी बनाऊँ नयाँ?
मन खोलूँ कहाँ? मुटुभरि छ माया
कि कहानी बनाऊँ नयाँ?
कि कहानी बनाऊँ नयाँ?
कि कहानी बनाऊँ नयाँ?

Hmm, म बिर्सूँ कसरी मुस्कान तिम्रो? आँखामा आइसक्यौ
नबोलूँ कसरी मनका कुरा? मसँगै रमाइसक्यौ
गुनगुनाऊँ कि सारा रहर अँगालो भरेर कहीँ?
गुनगुनाऊँ कि सारा रहर अँगालो भरेर कहीँ?

मन खोलूँ कहाँ? मुटुभरि छ माया
कि कहानी बनाऊँ नयाँ?
कि कहानी बनाऊँ नयाँ?
कि कहानी बनाऊँ नयाँ?

लाग्छन् मीठामीठा यी पल तिमीले हात छुँदा
यो समय नै रोकिए हुन्थ्यो तिमी मसँगै हुँदा
बिताइदिऊँ कि सारा प्रहर तिम्रै बनेर सधैँ?
बिताइदिऊँ कि सारा प्रहर तिम्रै बनेर सधैँ?

मन खोलूँ कहाँ? मुटुभरि छ माया
कि कहानी बनाऊँ नयाँ?
मन खोलूँ कहाँ? मुटुभरि छ माया
कि कहानी बनाऊँ नयाँ?
कि कहानी बनाऊँ नयाँ?
कि कहानी बनाऊँ नयाँ?

ओ-हो, हो-हो
दा-रा, रा-रा
दा-रा



Credits
Writer(s): Hom Nath Neupan, Sachin Singh
Lyrics powered by www.musixmatch.com

Link