Ko Ho Tyo (Remake)

को हो त्यो जसले मलाई मोहनी लगायो?
जसले आज मनमा मेरो खलबली मच्चायो
को हो त्यो जसले मलाई मोहनी लगायो?
जसले आज मनमा मेरो खलबली मच्चायो

कसैले सोधिदेऊ मेरी मायालुलाई
कसैले सोधिदेऊ मेरी मायालुलाई

कोसेली यो मायाको, यो रातको रमझम
हो, कोसेली यो मायाको, यो रातको रमझम
उपहार मायालाई, दिलहरूको सङ्गम
उपहार मायालाई, दिलहरूको सङ्गम

मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई
मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई

C'mon, everybody on the dancefloor
Dance, dance, dance, dance
Dance, dance, dance, dance
Everybody on the dancefloor, c'mon
Let's dance, dance, dance, dance
Dance, dance, dance, dance

Baby, don't you know, ooh-ooh, baby
Dance, dance, dance, dance
Oh baby, ooh-ooh
Dance, dance, dance, dance
Baby, oh-oh
Ooh-ooh, baby, baby

पिरतीको नशा यो आँखामा चढाउने
हो-हो-हो, पिरतीको नशा यो आँखामा चढाउने
मायालुको सम्झना झन्-झन् बढ्यो नि
मायालुको सम्झना झन्-झन् बढ्यो नि

मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई
मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई

को हो त्यो जसले मलाई मोहनी लगायो?
जसले आज मनमा मेरो खलबली मच्चायो
को हो त्यो जसले मलाई मोहनी लगायो?
जसले आज मनमा मेरो खलबली मच्चायो

कसैले सोधिदेऊ मेरी मायालुलाई
कसैले सोधिदेऊ मेरी मायालुलाई



Credits
Writer(s): Nir Shah, Sambhojit Baskota
Lyrics powered by www.musixmatch.com

Link