Ko Hola Tyo - Female Version

को होला त्यो मसँग आँखा जुधाउने?
नचिने नि मसँग अलि लजाउने?
को होला त्यो मसँग आँखा जुधाउने?
नचिने नि मसँग अलि लजाउने?
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा

न भुल्न सकेँ न बोल्न सकेँ
देखिन फेरि, धेरै बेर खोजेँ
न भुल्न सकेँ न बोल्न सकेँ
देखिन फेरि, धेरै बेर खोजेँ

को होला त्यो मलाई हेरिरहने?
आँखा तर्दै पाइला सारिरहने?
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा

बोलेको भए हुने थ्यो मैले
पछुतो लाग्छ मलाई अहिले
बोलेको भए हुने थ्यो मैले
पछुतो लाग्छ मलाई अहिले

को होला त्यो मैतिर फर्किरहने?
अलि तल पुगेर पर्खिरहने?
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा
डाँडापारिको गाँवैमा, गोधूलि त्यो साँझैमा



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link