Sapani to Bipani

सपनी देखदेई हुदैन नी
बिपनी पर्ने हो भनी
सूती राख्दा हुदैन नी
लाम्खुटे पारा ले है
गंतब्य मा आँखा राखी
अरु सबै पर राखी
लड्दै बढ्दै भए पनि
लख्श्य मा नै ताकने हो नी (yo yo)
कुनै बाधा ठूलो हैना
त हो ढीट tsunami
कुनै सागर भभ्य हैना
तेरो नौका अघाड़ी
कर्मा सबै गर्दै जा
नहरी कईले पछाडि
हार मानी बस्नु हैना
जीत हुन्छा बिस्तारी

कती समय फ्याकेको अल्छी गरी
किना break गरेको बाटो जानी जानी
के को भय पालेको मन भरी
के नै बीतने हो र कोशीश गर्दा बारी बारी

तेरै हाथ मा तेरो नसीब
तेरो बाहू मा कती बल छ
चुनौती ले भरेको जीवन
इच्छुकता ले भरेको यो मन

सूती रखता साथी हेर जिंदगी तेरो बदलिदैना
भोली भोली भन्दा race को गाड़ी कइले अगिदैना
कस्को बाटो हरि कलाई दिन भरी कुरी राको
Success को लागि तलाई किना यती हतार भएको
जिंदगी येस्तै त नछोड तेरा हाथ खुट्टा
काम गर्न थाल लगाएरा तेरा coat जुत्ता
घाम पानी घाम या सियाल को बीए होना ऑटो
कां का मान्छे कहाँ पुगे
दुगरी तेरो लामो बाटो
Get up on your feet
Ge-Ge Get up on your feet
लामो बाटो लामो रौछा
Get up on your feet bro
भन्ने ले त भन्दै गर्छ
No heeds given
जिंदगी छ थोरै
Have to handle any situation

अब यती ले त हुन्ना होला
Get on the hook bro

कुरा कानि गरियो निक्केई गयीरो आज
शुरू गरौँ लिएरा जोश ताजा ताजा
चाडो बिऊजि सपनी बड़ा त आज
ढली सको चंद्र चरि ले बजायो बाजा

सपनी देखदेई हुदैन नी
बिपनी पर्ने हो भनी
सूती राख्दा हुदैन नी
लाम्खुटे पारा ले है
गंतब्य मा आँखा राखी
अरु सबै पर राखी
लड्दै बढ्दै भए पनि
लख्श्य मा नै ताकने हो नी

कती समय फ्याकेको अल्छी गरी
किना break गरेको बाटो जानी जानी
के को भय पालेको मन भरी
के नै बीतने हो र कोशीश गर्दा बारी बारी

तेरै हाथ मा तेरो नसीब
तेरो बाहू मा कती बल छ
चुनौती ले भरेको जीवन
इच्छुकता ले भरेको यो मन



Credits
Writer(s): Pratik Adhikari
Lyrics powered by www.musixmatch.com

Link