Prem Ko Paribhasha

प्रेमको परिभाषा मलाई थाहा छैन (थाहा छैन)
देखाउन माया पनि आउँदैन (पनि आउँदैन)
Hm, प्रेमको परिभाषा मलाई थाहा छैन
देखाउन माया पनि आउँदैन

मलाई यत्ति थाहा छ कि तिमीलाई माया गर्छु धेरै
बस, यत्ति थाहा छ कि तिमीलाई माया गर्छु धेरै
मलाई यत्ति थाहा छ कि तिमीलाई माया गर्छु धेरै
बस, यत्ति थाहा छ कि तिमीलाई माया गर्छु सधैँ

भेटघाट हुँदा हुँदै माया बसेछ
थाहै पाइन कति बेला मन परेछ

भेटघाट हुँदा हुँदै माया बसेछ
थाहै नपाई कति बेला मन परेछ
मन परेछ

इशाराको भाका मलाई आउँदैन
झिम्क्याउन यो आँखा पनि आउँदैन

मलाई यत्ति थाहा छ कि तिमीलाई माया गर्छु धेरै
बस, यत्ति थाहा छ कि तिमीलाई माया गर्छु सधैँ (माया गर्छु सधैँ)

आफ्नोपनको आभास यो अनौठो छ
प्रेमको यो न्यानोपनमा जीवन छोटो छ

आफ्नोपनको आभास यो अनौठो छ
प्रेमको यो न्यानोपनमा जीवन छोटो छ
जीवन छोटो छ

अरु कसैको हात मलाई चाहिँदैन
बरु दुनियाँको साथ पनि चाहिँदैन

मलाई यत्ति चाहा छ कि तिमी बनिदेऊ मेरै
बस, यत्ति चाहा छ कि तिमी बनिदेऊ मेरै
बस, यत्ति चाहा छ कि तिमी बनिदेऊ मेरै
बस, यत्ति चाहा छ कि तिमी बनिदेऊ मेरै (मेरै)



Credits
Writer(s): Bishal Niraula
Lyrics powered by www.musixmatch.com

Link