Bhumari

के हू म
किन याहा छु
के लीन खेाजेकेा बिर्सेछु
भुमरीले मलाई
भुमरीले मलाई
तान्दै छ

उ कुदि सक्येा
खेालामा अब मलाई तान्दै छ
पानिकेा गहिराहि नाप्न
तर महसुस हुन्छ येा तरिका होइन
गहिरेा रहस्य त्याहा छैन
मेरेा प्रस्नकेा उतर पाउिदन

आफैले बनाएकेा येा चक्र हेा
जित्ने, हराउने जर्दैछन् एउटै घेरामा
कसरी पाउछन् नया केहि
कसरी पुग्छन् गहिराइमा
जब सबै फसियछन्, आफ्नै भुमरीमा

तर हाम्रा आवाज
हावाका पेाका हुन्छन्
आफ्नै सास जुटायर
धेरै भन्ने रेाग फैलिय छन्



Credits
Lyrics powered by www.musixmatch.com

Link