Timi Chhau Ra

हेर, आकाशबिना छैन धर्ती
यो धुनबिना छैन सङ्गीत
हेर, आकाशबिना छैन धर्ती
धुनबिना छैन सङ्गीत

मेरो जीवन तिमीबिना अधूरो, अपूरो

तिमी छौ र यो जीवन छ
तिमी छैनौ भने मेरो जीवन के नै छ र?
तिमी छौ र यो जीवन छ
तिमी छैनौ भने मेरो जीवन के नै छ र?

म जहाँ जाऊँ त्यहीँ देख्छु तिम्रै मात्र छाया
किन लाग्छ तिम्रै माया?
म जहाँ जाऊँ त्यहीँ देख्छु तिम्रै मात्र छाया
किन लाग्छ तिम्रै माया?

तिमी छौ र यो जीवन छ
तिमी छैनौ भने मेरो जीवन के नै छ र?
तिमी छौ र यो जीवन छ
तिमी छैनौ भने मेरो जीवन के नै छ र?

यो रात पछि आउँछ सधैँ दिनको यो साथ
नछोड्नू मेरो हात
यो रात पछि आउँछ सधैँ दिनको यो साथ
नछोड्नू मेरो हात

तिमी छौ र यो जीवन छ
तिमी छैनौ भने मेरो जीवन के नै छ र?
तिमी छौ र यो जीवन छ
तिमी छैनौ भने मेरो जीवन के नै छ र?

तिमी छौ र यो जीवन छ
तिमी छैनौ भने मेरो जीवन के नै छ र?
तिमी छौ र यो जीवन छ
तिमी छैनौ भने मेरो जीवन के नै छ र?



Credits
Writer(s): Kamal Khatri
Lyrics powered by www.musixmatch.com

Link