NA CHODA NA MAYALU

नछोड न, मायालु, तिम्रो न्यानो हात
नछोड न, मायालु, तिम्रो न्यानो हात
जाडो यहाँ बढिसक्यो, ऋतुमा मात्र होइन
चिसो यहाँ पसिसक्यो, मुटुमा मात्र होइन
तिमी जान्छौ भन्ने डरले मनलाई खाइसक्यो

नछोड न, माया, तिम्रो न्यानो हात
नछोड न, माया, तिम्रो न्यानो हात
नछोड न, माया, तिम्रो न्यानो हात (ए नि लै, लहै)
नछोड न, माया, तिम्रो न्यानो हात (ए नि लै, लहै)

नछोड न, माया, तिम्रो न्यानो हात
नछोड न, माया, तिम्रो न्यानो हात
नछोड न, माया, तिम्रो न्यानो हात
नछोड न, माया, ooh, तिम्रो न्यानो हात
ना, ना, ना-ना-ना

नछोड न, मायालु, तिम्रो न्यानो हात
नछोड न, मायालु, तिम्रो न्यानो हात



Credits
Writer(s): Anmol Gurung
Lyrics powered by www.musixmatch.com

Link