Jindagile Dhoka Diyo

जिन्दगीले धोका दियो, छुट्यो साथ यहाँ
फुट्यो धर्ती, टुट्यो आकाश, जाने कहाँ?
जिन्दगीले धोका दियो, छुट्यो साथ यहाँ
फुट्यो धर्ती, टुट्यो आकाश, जाने कहाँ?
निर्दोषीलाई जेल भो, दैव, यो कस्तो खेल हो?
फुट्यो धर्ती, टुट्यो आकाश, जाने कहाँ?

अँध्यारो छायो संसार यो सारा
हे ईश्वर, तेरो के हो यो चाला?
हो, अँध्यारो छायो संसार यो सारा
हे ईश्वर, तेरो के हो यो चाला?

निर्दोषीलाई झेल भो, दैव, यो कस्तो खेल हो?
फुट्यो धर्ती, टुट्यो आकाश, जाने कहाँ?
जिन्दगीले धोका दियो, छुट्यो साथ यहाँ
फुट्यो धर्ती, टुट्यो आकाश, जाने कहाँ?

पवित्र मिलन आज के भयो?
सुन्दर थियो बस्ती, जलेर गयो
हा, पवित्र मिलन आज के भयो?
सुन्दर बस्ती, जलेर गयो

निर्दोषीलाई जेल भो, दैव, यो कस्तो खेल हो?
फुट्यो धर्ती, टुट्यो आकाश, जाने कहाँ?
जिन्दगीले धोका दियो, छुट्यो साथ यहाँ
फुट्यो धर्ती, टुट्यो आकाश, जाने कहाँ?

सोचेको एउटा भोगाइ भोगिन्न
कस्तो छ भाग्य, को सक्छ चिन्न?
हा, सोचेको एउटा भोगाइ भोगिन्न
कस्तो छ भाग्य, को सक्छ चिन्न?

निर्दोषीलाई जेल भो, दैव, यो कस्तो खेल हो?
फुट्यो धर्ती, टुट्यो आकाश, जाने कहाँ?
जिन्दगीले धोका दियो, छुट्यो साथ यहाँ
फुट्यो धर्ती, टुट्यो आकाश, जाने कहाँ?



Credits
Writer(s): Ranjit Gazmer, Resham Sapkota
Lyrics powered by www.musixmatch.com

Link