Na Birse Timilai Na Paye Timilai

न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई, हो

न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई
न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

त्यो यात्रा सुनौलो
त्यो यात्रा सुनौलो, त्यो यात्रा सुनौलो
त्यो यात्रा सुनौलो, अनि साथ तिम्रो, हो
त्यो यात्रा सुनौलो, अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई
सम्झेर भेट्न बोलाएँ तिमीलाई

न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

आयौ समीपै जब तिमी निदरीमा
आयौ समीपै जब तिमी निदरीमा
आयौ समीपै जब तिमी निदरीमा
यो हलचल, यो धड्कन सुनाएँ तिमीलाई
यो हलचल, यो धड्कन सुनाएँ तिमीलाई

न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

रमाएँ एकैछिन
रमाएँ एकैछिन, रमाएँ एकैछिन
रमाएँ एकैछिन, पछि आँसु झऱ्यो, हो
रमाएँ एकैछिन, पछि आँसु झऱ्यो
अनि आँसु पुछ्दै पठाएँ तिमीलाई
अनि आँसु पुछ्दै पठाएँ तिमीलाई

न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

भयो आस रित्तो
भयो आस रित्तो, भयो आस रित्तो
भयो आस रित्तो र यो मन निराश भो, हो
भयो आस रित्तो र यो मन निराश भो
अनि बेहोसीमै कराएँ तिमीलाई
अनि बेहोसीमै कराएँ तिमीलाई

न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

अनायासै मेरो
अनायासै मेरो, अनायासै मेरो
अनायासै मेरो दुख्यौ जिन्दगीमा, हाँ
अनायासै मेरो दुख्यौ जिन्दगीमा
परेली भिजाई बगाएँ तिमीलाई
परेली भिजाई बगाएँ तिमीलाई

न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई



Credits
Writer(s): Bipin Kiran, Mahesh Khadka
Lyrics powered by www.musixmatch.com

Link